Todays Nepal
No1 Nepal's Complete News Sites
Browsing Category

विशेष

बङ्गलादेशले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने !

बङ्गलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन…

बीर नेपालीको रगत पोतिएको कालापानी कुन देशमा पर्छ सरकारलाई नैं थाहाँ छैन !

नेपाल भारतसँग सबैंभन्दा धेरैं सिमा जोडिएको देश हो । हरेक दिन भारतले नेपाली जमिनमाथि गिद्धे नजर राख्ने गरेको पाइएको…

‘नेपाल-भारतको सीमामा काँडे तार नलगाई देश सुरक्षीत रहँदैन’

सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपाल-भारत सीमानामा काँडे तार लगाउनु पर्ने बताएका छन्। ‘नेपालको अन्तराष्ट्रिय…

नेपाल सरकारकै निसान छापको नक्सामै कालापानी गायब, भारतलाई सहयोग पुग्ने खुलासा !

सरकारले नै राखेका अधिकांश नक्सामा दार्चुलाको कालापानी छुटाएको पाइएको छ । निसान छापमै प्रयोग गरिएका नक्सामा समेत ।…

खुसीको खबर : ‘स्मार्ट लाइसेन्स’ सेवाग्राहीले छिट्टै पाउने

यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय…

दीपेन्द्रले ‘पकेट मनी’का रूपमा हरेक महिना पाउने अठारसय द्वारे आमालाई दिन्थे

दीपेन्द्रको मनोरञ्जनको एउटा केन्द्र नै बनेको थियो– होटल यलो प्यागोडासँगैको घर । अनिल, उनकी पत्नी रति, मिक्की,…

चीनबाट सिक्न जरुरी : ४० बर्षमा यसरी ७४ करोड नागरिकलाई गरिबीको कुचक्रबाट बाहिर…

अहिले हामीले जुन चीन देखिरहेका छौं त्यो चीन आजभन्दा केही दशक पहिले यस्तो थिएन । चीनले पछिल्लो चार दशकमा झण्डैं ७५…

सडकको सुविधा नै नभएको नगरपालिकाको प्रमुखले ८० लाख पर्ने यो गाडी किनेपछि…

जाजरकोटको छेडागाड नगरपालिकाले ८० लाखको एउटा स्कारपियो र ६ वटा मोटरसाइकल किनेको छ। तर छेडागाडका कुनै पनि वडामा…

बाबुराम भट्टराईको गाउँ किन जाँदैछ पूर्व राजपरिवार ?

पूर्वराजा ज्ञानेन्द्र शाहबाहेक पूर्व राजपरिवारका सबैजसो प्रौढ सदस्यहरु बिहीबार (भोली) पूर्वप्रधानमन्त्री बाबुराम…