Todays Nepal
No1 Nepal's Complete News Sites

रुँदै रुँदै मेस्सीले भने–‘जीवनभर नविर्सने घाउ लाग्यो’

अर्जेन्टाई स्टार स्ट्राइकर लियोनेल मेस्सीले विश्वकपको फाइनल खेलमा आफु र आफ्नो टीमलाई जर्मनीले हराएको घटना ‘जीवनभर नविर्सने घाउ’ भएको बताएका छन् । फिफासँगको एक अन्तरवार्तामा उनले आफुले फाइनल खेलमा केही गोलको अवसर पाए पनि गोल गर्न चुकेको…

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रेमीको हत्या

कैलाली धनगढी उपमहानगरपालिका– ३ की ३० वर्षीया धर्मा बोहोराले बैतडी दशरथचन्द नगरपालिका २ देहीमाडौंका २५ वर्षीय राजु बोहोराको हत्या गरेकी छन् । धर्मा र राजु दुई वर्षदेखि सम्बन्धमा थिए । दुई वर्षको सम्बन्धमा राजुले दुई जनाबिचको शारीरिक…

को बने विश्वकै सुन्दर नायक ? सलमान झरे १० औ स्थानमा !

विश्वकै सुन्दर नायकहरुको सुची आएको छ । बलिउड नायक ऋतिक रोशन भन्ने बित्तिकै निलो आँखा, आकर्षक शरीर र उनको डान्सलाई सम्झिन्छन् । उमेरले ४४ वर्ष भए पनि उनको सुन्दरता कमी आएको छैन । ऋतिक रोशनले विश्वकै सबैभन्दा सुन्दर नायकको सूचिमा आफ्नो नाम…

पुरुषका यी ७ कुरा हरेक युवतीलाई असाध्यै मन पर्छ – त्यसैले पुरुषहरु सबैले जानी राखौ

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष शुत्र नै भने हुँदैन । केटामा केही गुण हुनु पर्छ जुन हरेक महिलाले मन पराउँछन् । यदि कुनै पनि केटीले…

स्वस्थानी व्रतकथा, भाग – १७ (विष्णुले बन्नुपर्यो – झार, घाँस, रूख र ढुङ्गो)

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! यता युद्धभूमिबाट महादेवले विष्णुलाई विदा दिएर वृन्दा कहाँ पठाएउप्रान्त जालन्धरसँग युद्ध गर्न लाग्नुभयो । त्यहाँ दुवैतर्फबाट घोर घमासान सङ्ग्राम पर्न गयो । उता विष्णुले वृन्दाको पतिव्रता धर्म…

आजको राशिफल – वि.सं. २०७४ माघ ०४ गते बिहीबार तदनुसार ई. सं. २०१८ जनवरी १८ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।…

१२ पाप जसको कहिल्यै क्षमा मिल्दैन र जीवनभर सुख प्राप्ति हुदैन (याद राख्नुहोस)

सबै मासिसले धर्म गर्नुपर्छ पाप गर्नुहुदैन भन्छन तर धर्म भनेको के हो र पाप भनेको के हो थाहा पाउ‘दैनन् । मन्दिरमा गएर निर्जीव मूर्तिलाई फूलपाती अक्षता भेटी चढाई ढोग दिनुलाई धर्म भन्छन् भने मन्दिरमा पूजा नगर्नुलाई पाप भन्छन् । प्रत्यक्ष…

आजका लागि विदेशी मुद्रा विनिमय दर : माघ ४ गते विहीबार/जनवरी १८ तारिख

विदेशबाट नेपाल पैसा पठाउदै हुनुहुन्छ ? आज वि.सं. २०७४ साल माघ ४ गते विहीबार तदानुसार सन् २०१८ जनवरी १८ तारिखका लागि सार्वजनिक रुपमा नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राहरुको विनिमय दर हेर्नुहोस् । निजी बैंक तथा वित्तीय संस्थाहरुले…

नेपाली युवक शरणकुमार तामाङ इन्डोनेसियन प्रहरी इन्काउन्टरमा मारिए

इन्डोनेसियन प्रहरीको इन्काउन्टरमा एकजना नेपाली मारिएका छन् । लागू औषध तस्करीमा संलग्न भएको अभियोग लागेका ती नेपाली युवा जाकर्ता मेट्रो पुलिसको इन्काउन्टरमा गत शुक्रबार मारिएका हुन् । मलेसियाको बाटो हुँदै लागू औषधसहित जाकर्ता पुगेका ३४…