Todays Nepal
No1 Nepal's Complete News Sites

यिनै हुन अनमोल केसीको नयाँ हिरोईन हेर्नुहोस उपसनालाई

2,545

‘कृ’ ट्रेलर रिलिज संगै झन् बढी चर्चा कमाएका अभिनेता अनमोल केसी यो चलचित्र रिलिज संगै नयाँ चलचित्र ‘क्याप्टेन’ को तयारीमा रहनेछन्। होम प्रोडक्सनमा निर्माण हुने चलचित्रको लागी केहि समय अगाडी बाट नै अभिनेत्रीको खोजि भैरहेको छ।दुई अभिनेत्री मुख्य भूमिकामा रहने बताइएको चलचित्रमा दुवै नयाँ अभिनेत्री रहने बताईएको छ। चलचित्रका लागि यतिबेला उपासना सिंह ठकुरी मुख्य अभिनेत्रीको रुपमा रहने चर्चा सुरु भएको छ।

 

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: