Todays Nepal
No1 Nepal's Complete News Sites

आफ्नै छोरी माथि आमा सौता ! ज्वाई र सासुआमाले गरे बिबाह

8,441

नेपाल भित्रै बिहे गरेको ३ महिना नबित्दै श्रीमती लाई छोडेर सासु-ज्वाँइले गरे बिहे

सासु र ज्वाँइबीचको सम्बन्ध पवित्र हुन्छ । अझै आमाले त आफ्नो छोरीको हितविपरितको काम गर्न त के सोच्न सम्म पनि सक्दिनन् ,किनकी हरेक बाबुआमाको सुखी भनेकै छोराछोरीको खुसी हो ।

तर आफ्नै आमाले ज्वाँइसँग विवाह गरेर छोरीको खुसी खोसेको खबर छ ।

विवाह गरेको ३ महिना नवित्दै श्रीमतीलाई अलग राखेर सासुसँग सम्बन्ध राख्ने ज्वाँइ र सासुलाई प्रहरीले पक्राउ गरी सरकारी वकिलमार्फत हाडनाता करणीमा मुद्दा चलाएको छ सुगाभवानीपट्टी ६ का २२ वर्षीय राजकिशोर महतो र भ्रमरपुरा २ की ३२ वर्षीया रेखादेबी महतोलाई हाडनाता सम्बन्धमा विवाह गरेको आरोपमा आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पीडित १५ वर्षीया हीराकुमारी महतोले पतिले आफ्नै आमासँग विवाह गरी अलग बस्दै आएको जनाउँदै हाडनाता करणीमा शनिबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकाले ज्वाइँ र सासु दुबैलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको प्रहरी निरीक्षक एकलाल हवारीले बताए । हीरा र राजकिशोरबीच २०७० माघ ९ गते सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: