Todays Nepal
No1 Nepal's Complete News Sites

रानीपोखरीमा कफी सप राख्न लागेपछि रञ्जु दर्शनाले मेयर विद्यासुन्दरलाई भेटेर यसो भनिन्

163

विवेकशिल साझाकी नेता रञ्जु दर्शनाले काठमाण्डौमा निर्माणाधिन रहेको रानीपोखरीमा कफी सप राख्न लागिएको भन्दै आपत्ती जनाएकी
छन् । उनले रानीपोखरीको पुननिर्मा पुरानै ढांचामा हुनुपर्ने बताएकी छन् । रानीपोखरीको पुननिर्माण थालके महानगरपालिकाले त्यहां कफि सप लगायतका कुरा समेत थप्न लागेपछि उनले आपत्ती जनाएकी हुन् । उनले यस विषयमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसंग भेट गरेर यस विषयमा छलफल समेत गरेकी छन् ।

रानीपोखरी पुरातात्विक सम्पदा भएकाले यसमा आधुनिकिकरण गर्ने नाममा जथाभावी गर्न नमिल्ने उनको भनाई छ । उनले पुरानै ढांचामा रानीपोखरीको पुननिर्माण हुनुपर्ने बताएकी छन् ।

रानीपोखरीलाई आधुनिकीकरण गर्न आवश्यक भएकाले सफी सप लगायतका चिज पनि थप गर्न लागको बताएका र्थिए । तर उनले पुरातात्विक महत्वको सम्पदाको स्थानमा आधुनिक कफी सप आवश्यक नभएको बताएकी छिन् । उनले काठमाण्डौमा कफि खाने ठाउंको कमी नभउकाले रानीपोखरीमै कफि सप बनाउन आवश्यक नभएको बताएकी छन् । रञ्जु माठमाण्डौ महानगरपालिकाको पराजित मेयर उम्मेदवार हुन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: