Todays Nepal
No1 Nepal's Complete News Sites

वीरगञ्ज आगलागी, जल्दा जल्दै यसरी हिडे एक युवक

184

पर्साको वीरगञ्ज महानगरपालिकास्थित गण्डक नहर क्षेत्रमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको छ । आगलागीमा परि २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

अागाे निभाउन दमकल लिएर गएका ६ जनामध्ये मधुसुदन सिंह र यादव अधिकारीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । ग्यास उद्याेगका कामदारसमेत हराइ रहेकाले मृतककाे संख्या बढ्न सक्ने प्रहरीकाे अनुमान छ ।बस्तीबाट झण्डै पाँच सय मिटरको दूरीमा रहेको ग्यास उद्योगमा आगलागी भएपछि त्यस क्षेत्रको आसपासमा जान रोक लगाइएको छ ।

आगलागी नियन्त्रण गर्न प्रयोग गरिएको दमकलमासमेत आगो लागेपछि थप दमकल ल्याउने तयारी भइरहेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
एक युवक जाली रहेका छन् उनको एक तिरको भाग जलीसकेको छ उनि तल बोरा बेरेका छन् र हिडीरहेका छन् हेर्नुहोस भिडियोमा।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: