Todays Nepal
No1 Nepal's Complete News Sites

चर्चित गायक रामजी खाडको माया जालमा फसिन सिर्जु अधिकारी

89

नेपाली लोक तथा दोहोरी गीत तर्फ गायन र मोडलिंग क्षेत्र बाट ख्याती कमाउदै सर्वप्रिय बन्दै आएकी मोडल एवं गायिका सिर्जु अधिकारीको पछिल्लो सांगीतिक कोसेली “प्यार प्यार” बोलको गीत भर्खरै बजारमा आएको छ ।

नेपाली गीत संगीतको क्षेत्र दिन प्रतिदिन धरासाही बन्दै गैरहेको अहिलेको अवस्थामा बिशेष गरी स्टेज कार्यक्रम बाट आफ्नो पहिचान स्थापित गर्न सफल सिर्जुले यस अगी पनि धेरै गीत संगीतहरु बजारमा ल्याइसकेकी छिन् । देश तथा बिदेशका धेरै कार्यक्रममा सहभागिता जनाइसकेकी उनको पछिल्लो पटक बजारमा आएको यस गीतलाई पनि सबै श्रोता तथा दर्शकहरुले मन पराइदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेकी छिन् ।

किन कि अन्य गीत जस्तै यस गीतलाई पनि तयार गर्नमा निकै मेहनत गरेको उनले बताएकी छिन् । प्रस्तुत गीतमा गायिका सिर्जुलाई अहिलेका बहुचर्चित गायक रामजी खांडले स्वरमा साथ दिएका छन् । आशिष म्युजिक म्युजिक प्रालि मार्फत डिजिटल बजारमा आएको यस गीतलाई लय गायक स्वयम् राम्जी खांडले भरेका हुन् भने शब्द नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सर्जक घनश्याम रिजालले गरेका छन् ।
राम्जी खांड र सिर्जु अधिकारी द्वारा अभिनित “प्यार प्यार” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । हामी गायिका एवं मोडल सिर्जु अधिकारीको सफल कलाकारिता यात्राको शुभकामना ब्यक्त गर्दछौं । आउनुस भिडियो हेरौंनेपाली लोक तथा दोहोरी गीत तर्फ गायन र मोडलिंग क्षेत्र बाट ख्याती कमाउदै सर्वप्रिय बन्दै आएकी मोडल एवं गायिका सिर्जु अधिकारीको पछिल्लो सांगीतिक कोसेली “प्यार प्यार” बोलको गीत भर्खरै बजारमा आएको छ ।

नेपाली गीत संगीतको क्षेत्र दिन प्रतिदिन धरासाही बन्दै गैरहेको अहिलेको अवस्थामा बिशेष गरी स्टेज कार्यक्रम बाट आफ्नो पहिचान स्थापित गर्न सफल सिर्जुले यस अगी पनि धेरै गीत संगीतहरु बजारमा ल्याइसकेकी छिन् । देश तथा बिदेशका धेरै कार्यक्रममा सहभागिता जनाइसकेकी उनको पछिल्लो पटक बजारमा आएको यस गीतलाई पनि सबै श्रोता तथा दर्शकहरुले मन पराइदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेकी छिन् ।

किन कि अन्य गीत जस्तै यस गीतलाई पनि तयार गर्नमा निकै मेहनत गरेको उनले बताएकी छिन् । प्रस्तुत गीतमा गायिका सिर्जुलाई अहिलेका बहुचर्चित गायक रामजी खांडले स्वरमा साथ दिएका छन् । आशिष म्युजिक म्युजिक प्रालि मार्फत डिजिटल बजारमा आएको यस गीतलाई लय गायक स्वयम् राम्जी खांडले भरेका हुन् भने शब्द नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सर्जक घनश्याम रिजालले गरेका छन् ।
राम्जी खांड र सिर्जु अधिकारी द्वारा अभिनित “प्यार प्यार” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । हामी गायिका एवं मोडल सिर्जु अधिकारीको सफल कलाकारिता यात्राको शुभकामना ब्यक्त गर्दछौं । आउनुस भिडियो हेरौं

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: