Todays Nepal
No1 Nepal's Complete News Sites

नाङ्गै भएर बिरामीको उपचार गर्ने अनौठो महिला डाक्टर

290

अमेरिकाको न्यूयोर्ककी मनोचिकित्सक डाक्टर सारा ह्वाइटले अनौठो तरिकाले बिमारीको उपचार गर्ने गर्दछिन । उनी आफु नग्न भएर बिरामीसँग लाइभ च्याटमार्फत उपचार गर्दछिन् । बिमारीको मनोभाव बुझन उनि नग्न भएर उपचार गर्ने भएकाले उपचार गराउने बिरामीको लामो लाइन हुने गर्दछ ।

अनलाईनबाटै उपचार गर्ने उनले चिकित्सक फ्रायजको सिद्धान्त अनुरुप उपचार गर्छिन् । फ्रायजको सिद्धान्त अनुसार गरिने थेरापीबाट पुरुषको यौन कुन्ठा बाहिर आउने गर्दछ । जसको कारण पुरुषको मनमा दबेका यौन इच्छा सहज तरिकाले जाहेर गर्ने गर्दछन ।

२४ वर्षीया डाक्टर सारा भन्छिन यो बिधिबाट उपचार गर्दा विरामीको मनोभाव बुझन सहज हुन्छ । जसले गर्दा उपचार गर्नपनि सहज हुने गदर्छ । उनले हरेक बिमारीको उपचारकालागि शुल्क दश हजार रुपैयाँ लिने गर्दछिन ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: