Todays Nepal
No1 Nepal's Complete News Sites

ग्राहकलाई जवर्जस्ति गर्न खाज्ने होटल मालिक पक्राउ

8,782

ग्राहकलाई जवर्जस्ति गर्न खोजेको आरोपमा उदयपुरको कटारी नगरपालिका स्थित कटारी बजारका एक होटल सञ्चालक पक्राउ परेको छ । पक्राउ पर्नेमा हिमगंगा होटल सञ्चालन गर्दै आएको ३० बर्षीय सञ्चालक सन्तोषप्रसाद साह रहेको छ । बासबस्न भन्दै बाबुसँग होटलमा गएकी महिला माथि सञ्चालक साहले जवर्जस्ति गर्न खाजेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार बधवार बिहान बाबु बाहिर निस्किएको समयमा सञ्चालक साहले मुख थुन्दै जवर्जस्ति गर्ने प्रयास गरेको थियो । पीडितले सञ्चालक साह बिरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ गरि साहलाई ईलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: