Todays Nepal
No1 Nepal's Complete News Sites

बिवाह गरेकाे ४ बर्ष सम्म पनि श्रीमानले छुदै नछुएपछि अात्महत्या !

7,560

निधि बंसल नामकी ती महिला आफ्ना श्रीमान अतुल बंसलसँग बस्थिन् । उनीहरुको बिबाह २०१३ डिसेम्बर ४ का दिन भएको थियो ।विवाहलगत्तै यी दुईबीच झगडा भएको बताइएको छ ।

अतुलले यो चार वर्षको अवधिमा कहिल्यै श्रीमती निधिसँग एउटै कोठामा सँगै नबसेको पारिवारिक स्रोतले जनाएको छ । यही कारण पनि उनीहरुसँग झगडा भइरहन्थ्यो ।शुक्रबार साँझ साढे ७ बजेतिर निधि कोठामै पंखामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।

प्रहरीले घटनास्थलबाट निधिको सुसाइट नोट बरामद गरेको छ । नोटमा निधिले आफ्ना श्रीमान्सहित परिवारले आफूलाई सधैं सताउने गरेको उल्लेख गरेकी छिन् । उनले सुसाइड नोटमा आफूलाई जिउँदै हुँदा त कसैले छोएन भने मरेपछि पनि मेरो शव नछुनू भनेर लेखेकी छिन् । प्रहरीले शवको पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: