Todays Nepal
No1 Nepal's Complete News Sites

दाइजो नल्याएको निहुँमा घरबाट निकालीइन गीता , बिरोध स्वरूप सेयर गरौ

7,643

उर्लाबारी – देशका धेरैजसो स्थानहरूमा दाइजो बिरोधी बिबाह भइरहेका बेला मोरङको उर्लाबारीमा भने दाइजो नल्याएको भन्दै एक महिला घर निकाला भएकी छिन् । सात जन्म साथ दिने प्रण गरी विवाह गरेर ल्याएको ७ महिनामा नै उर्लाबारी–२ भुसीकी गीता पौडेल घर निकाला भएकी हुन् । १८ वर्षीय गीताको गत बैशाखमा चन्द्रबहादुर पौडेलसँग विवाह भएको थियो ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: