Todays Nepal
No1 Nepal's Complete News Sites

जापानमा बाडी आयो सबै डुब्यो हजारौं बिस्तापित भए , के हामिले जस्तै पानीजहाज को ट्रोल बनाए त ?

9,775

जापानमा पनि पानी पर्यो, बाढि आयो, पहिरो गयो, हजारौं विस्थापित भए, सयौं मरे । तर कुनै पनि जापानीले सामाजिक संजालमा बाढि पहिरोलाई लिएर हाँसो गरेको वा ‘पानीजाहाज’वाला जस्तै ‘ट्रोल’ बनाएको देखिन मैले !

नेताका कुरा आउने वित्तिकै हत्तपत्त गाली गर्न तम्सने हामीहरु आँफैले के गरिरहेका छौं भन्नेतिर चै कहिले सोच्ने ? प्राकृतिक विपत्तिलाई हाँसोको माध्यम बनाउनुभन्दा सकेको सहयोग गरौं । संयमितता अपनाऔं ।यस्ता हर्कत बन्द गरौ सचेत नागरिक बनौ

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: