Todays Nepal
No1 Nepal's Complete News Sites

विवाह गर्न नमाने भन्दै केटीकै घरमा घुसेर गोली हानेर हत्या: प्रहरीमाथी कैची प्रहार

8,718

आफूसँग विवाह गर्न नमानेको भन्दै एक जान युवाले युवतीको घरमै घुसेर गोली हानी हत्या गरेका छन्। भारतको भूपालमा एक जना रोहित नाम गरेका युवाले एकतर्फी माया गर्ने युवतीलाई विवाह गर्न दवाव दिंदै एका थिए।

शुक्रबार विहान रोहित उक्त युवतीको घरमा घुसेर घरको एउटा कोठामा युवतीसँग ढोका बन्द गरेर बसेका थिए। उक्त घटना थाहा पाउनसाथ अत्तालिएका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

घटनास्थलमा आएको प्रहरी भित्र घुस्न खोज्दा उसले प्रहरीलाई कैचीले हमाला गरेको थियो । उसले युवतीलाई गोली हानी हत्या गरेको प्रहरीले आसंका गरेको छ। यद्यपि, ती युवक बाहिर आउँ नमानी रहेको हुन्दा उनले गोली नै हानेर युवतीको हत्या गरे या कैची प्रहार गरेर भन्ने कुरा अझै खुल्न सकेको छैन।

घरभित्र रहेका रोहितले बाहिर आउन नमानेपछि भिडियो एप्स मार्फत पत्रकार र प्रहरीसँग कुराकानी गरेका थिए। भिडियोमा उसले आफ्नो र उक्त युवतीको ४ महिना पहिले मुम्बईमा झगडा भएको र अहिले उसलाई भेट्न भुपाल आएको भ्नानेका छन्।

भिडियोमा हेर्दा रोहितको वरिपरी रगतै रगत देखिएको छ। उनले आफूलाई कैचीले हानेर घाईते बनाएको पनि हुन् सक्ने अनुमान गरिएको छ।

भिडियो:

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: