Todays Nepal
No1 Nepal's Complete News Sites

पिउने पानीमा दिशामा पाईने किरा भेटियो, पानी मालिकको यस्तो दादागिरी पत्रकारको क्यामरा फुटाए

8,706

जो चोर उसैको ठूलो स्वर भने जस्तै भएको छ पोखरामा । कुरा पोखरामा पाईने अनि तपाईले पिउने टुडेज पानीको विषय हो ।

कम्पनिबाट उत्पादीत पानीमा दिशामा पाईने ब्याक्टेरीया अर्थात कोलिफर्म भेटिएपछि अनुगमन टोलीले पानी कम्पनीमा शिल गर्न खोजेको थियो र त्यो भिडियो फेवा टेलिभिजनले खिचिरहेको थियो । त्यहि बेला सिएम अक्वा वेभरेज प्रालिको टूडेज मिनरल वाटर कम्पनिका संचालक कपिल किरण श्रेष्ठले भिडियो नखिच्न भन्दै थिए ।

आक्रोशीत बनिरहेका उनले आफुलाई सम्हाल्न सकेनन् र कास्कीका सहायक प्रमूख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, कास्कीका डिएसपी रविन्द्रमान गुरुङ, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल नाथ कोईरालाकै अगाडी एउटा जिम्मेवार संचारमाध्यम माथि दुव्र्यवहार गर्न पछि परेनन् ।

यसरी आक्रमण गरे । हेर्नुहोस भिडियो दिसामा पाईने ब्याक्टिेरीया भएको पानी बेचीरहेको टुडेज कम्पनीका मालिको यस्तो दादागिरी, हेर्नुहोस प्रहरी र प्रशासनकै अगाडी यसरी आक्रमण गरे । पत्रकारको क्यामरा नै खत्तम बनाईदिए:

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: