Todays Nepal
No1 Nepal's Complete News Sites

यी हुन् सनी लियोनीको बायोपिकमा सनी लियोनी बनेकी १६ वर्षे सुन्दरी, हेर्नुस् १२ फोटो

8,820

पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोनीको बायोपिक चर्चामा छ । यो फिल्ममासनी स्वयंले आफ्नो भूमिका गर्नेछिन् । यो एक वेब सिरिज हो जो १६ जुलाइदेखि जी ५ एपमा आउनेछ । यो सिरिजलाई आदित्य दत्तले निर्देशन गरेका हुन् । बायोपिकमा सनीको बाल्यकालको भूमिका १६ वर्षकी रसा सौजनीले निभाउँदैछिन् ।

रसा लण्डनमा बस्ने अभिनेत्री हुन् उनले धेरै विज्ञापनहरुमा काम गरिसकेकी छिन् । यद्यपि उनले सनीको बाल्यकालको भूमिका निकै भावनात्मक हुने भएकोले यो निकै चुनौतीपूर्ण हुने बताएकी छिन् । उनले २०१४ मा फेस अफ द ग्लोबल पेजेन्टमा पिपुल्स च्वाइस अवार्ड पनि जितेकी छिन् । हेर्नुहोस् रसाका १२ फोटोहरु –

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: