Todays Nepal
No1 Nepal's Complete News Sites

ज्योति मगरले भर्जिन छु भन्दा सम्झनाले रोक्न सकिनन् हाँसो (भिडियो कुराकानी)

8,858

छोटा पहिरन, गोप्य अङ्ग देखाउनमा कन्जुस्याइँ नगर्ने, खुला विचार, मस्ती र मनोरञ्जन प्रस्तुत गर्न जानेकी कलाकार भनियो भने ज्योति मगरको हकमा खास फरक पर्दैन । दुई अर्थ लाग्ने गीत संगीतदेखि अनेक स्टन्टबाजीले ज्योति चर्चामै हुन्छिन् ।

उचाइ , रूप, फिगरको हिसाबले ज्योति कुनै मोडल जस्ती लाग्दिनन् । तर हुन्छ उनकै चर्चा । मोडलका रुपमा ज्योति खोज्नेहरू पनि धेरै छन् । गायन त उनको महत्वपूर्ण अंश भइ नै हाल्यो ।

हेर्नुस् उनि र कुनै बेलाकी चर्चित मोडेल सम्झना बुढाथोकीसंगको कुराकानी।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: