Todays Nepal
No1 Nepal's Complete News Sites

“झरी कि परी” भद्रगोल कि रक्षाको यो अवतार (भिडियोमा)

8,717

प्रेम संघर्ष र सफलताको वास्तविक कथा समेटिएको नेपाली चलचित्र बबिको रेड कार्पेट प्रीमियर सोमा भद्रगोल की रक्षाको हट अपतार देख्न भ्याईयो । कार्यक्रममा भद्रगोलका बले, कक्रोजको पनि सहभागिता थियो । त्यस्तै गायक राजेशपायल राई पनि कार्यक्रममा सहभागि थिए ।

बुधबार राजधानीमा भएको कार्यक्रममा चलचित्रका नायक नायिका क्रमशः उमेश थापा र कबिता गुरुङ आफ्ना छोरा एवं चलचित्रका बाल कलाकार एलियस थापाका साथ उपस्थित थिए । त्यसैगरि कलाकार तथा पाइलट विजय लामा पनि कार्यक्रममा सहभागि भएका थिए । चलचित्र वास्तविक कहानी बोकेकि नायिका कबिता गुरुङको मुख्य भूमिकामा निर्मित छ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: