Todays Nepal
No1 Nepal's Complete News Sites

फेरी यूरोप जानेभए अशोक दर्जी, बाबुआमासहित काठमाडौं आउँनुको रहस्य यस्तो

9,729

बाल गायक अशोक दर्जी युरोपका बिभिन्न देशहरुमा सांगीतिक कार्यक्रमका लागी जाने भएका छन्। गायक तथा संगीतकार टंक बुढाथोकीसँगै उनी केहिसमय पछि सांगीतिक प्रस्तुतीका लागी युरोप पुग्ने भएका हुन्।

झापामा रहेका अशोक युरोप भिषा प्रोसेसकै लागी अहिले काठमाडौं आएका छन् । उनीसँगै उनका बुबा आमा पनि काठमाडौं छन्। युरोपका लागी कुरा भएको छ लगभग काम बनिसकेको छ, टंकले भने। उनले सांगीतिक कार्यक्रमकै लागी अमेरिकाबाट पनि कुरा भइरहेको बताए।

‘हामी युरोपको सांगीतीक कार्यक्रम सकेपछि अमेरिकाको लागी प्रोसेस गर्नेछौं’, टंकले भने। यस्तै उनले पछिल्लो समय आफूले अशोक माथि एकाधिकार जमाएको भन्ने हल्लाको बिषयमा पनि प्रष्ट पारेका छन्।

यस्तै घर बनाउँदा निर्माण संयोजकसँग कुरा नमिलेको भन्ने हल्लालाई पनि प्रष्ट पारेका छन्। भिडियो अन्तर्वाता हेर्नुहोस् …

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: