Todays Nepal
No1 Nepal's Complete News Sites

अशोक दर्जीका बुबाआमा पहिलो पटक प्लेन चढेर काठमाडौँमा, के भन्छन् ?

8,723

युट्युबमा गीत गाएर भाइरल भएका झापा दमकका १२ वर्षीय बाल गायक अशोक दर्जी मलेसिया र दुबईमा भएका साँगीतिक कार्यक्रम सकेर अहिले नेपाल फर्किएका छन्।

अशोक आफ्नो पहिलो गीत मन बिनाको धन ठुलोको अपार सफलतापछि अब दोश्रो गीतको तयारीमा जुटेका छन्। अशोकले मलेसिया र दुबईका बिभिन्न ठाउँमा साङ्गीतिक प्रस्तुती दिएर फर्किएर पढाईमा ध्यान दिइरहेका छन्।

यसैबीच अशोक दर्जीका बुबाआमा पहिलो पटक प्लेन चढेर काठमाडौँ आएका छन्। हेर्नुस् भिडियो।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: