Todays Nepal
No1 Nepal's Complete News Sites

एउटै गोत्रमा विवाह गर्न हुन्छ कि हुँदैन?

8,737

गोत्र शब्दको अर्थ हो बंश / कुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्राचीनतम ब्यक्तिसँग सम्बन्ध स्थापित गर्नु हो ।

उदाहरणको लागि कुनै पनि ब्यक्तिको गोत्र भरद्वाज हो भने त्यस्तो अर्थ हो है त्यो ब्यक्तिको वंश वैदिक ऋषि भरद्वाजबाट शुरु भएको हो । अर्थात त्यो ब्यक्तिको जन्म ऋषि भरद्वाजको पीढीमा भएको हो ।

एउटै गोत्रमा विवाह गर्नु ठिक हो या हैन भन्नेमा समुदायपिच्छे फरक फरक मान्यता रहेको छ। एउटै गोत्रमा विवाह गर्नु ठिक हो या हैन? यस्तो भन्छन् चर्चित ज्योतिष हरिहर अधिकारी। भिडियो हेर्नुस्।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: