Todays Nepal
No1 Nepal's Complete News Sites

यो मितिमा रिलिज हुँदैछ रजनीकान्त र अक्षयको ‘२.०’

8,806

बारम्बार रिलिज मिति परिवर्तन भइरहेको भारतीय चलचित्र २.० को फेरि अर्को मिति तय भएको छ। रजनीकान्त र अक्षय कुमार स्टारर उक्त चलचित्रलाई यही वर्षको २९ नोभेम्बरमा रिलिन गरिने भारतीय संचार माध्यममा उल्लेख गरिएको छ।

विभिन्न कारणले गर्दा यो चलचित्रको रिलिज हुने मिति पनि सरिरहेको थियो। यसअघि यो चलचित्र अप्रिलमा रिलिज हुने तय भएको थियो। त्यसपछि त्यो मिति सरेर अगस्टसम्म पुगेको थियो।

तर अगस्टमा पनि अक्षय कुमारकै गोल्ड चलचित्र रिलिज हुँदैछ। त्यसपछि २.० चलचित्र २०१८ मै रिलिज नहुने खबर आइरहदा निर्माताहरुले यस चलचित्रलाई नोभेम्बरमा रिलिज गर्ने निर्णय गरेका हुन्। २.० लाई भारतको सबै भन्दा महंगो चलचित्र मानिएको छ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: