Todays Nepal
No1 Nepal's Complete News Sites

गरिबीको रेखामुनि लुकेका प्रतिभा: ट्याक्टरमा लेबर काम गर्दै बेल्चा हानेर आफ्नो जीविकोपार्जन गर्ने यी युवक, जस्ले प्रमोद खरेल र शिव परिवारको गित हुबहु गाउन सक्छन तर गरिवीले उनलाई ओझेलमा पार्यो (भिडियो)

8,821

गरिबीको रेखामुनि लुकेका प्रतिभा: ट्याक्टरमा लेबर काम गर्दै बेल्चा हानेर आफ्नो जीविकोपार्जन गर्ने यी युवक, जस्ले प्रमोद खरेल र शिव परिवारको गित हुबहु गाउन सक्छन तर गरिवीले उनलाई ओझेलमा पार्यो (भिडियो)

ईटहरी : मान्छेको सपना हजारौ हुन्छ, ति हजारौ सपना भित्र एउटा त्यस्तो सपना लुकेको हुन्छ, जुन सपना जिन्दगीभर साथैमा होस् अर्थात त्यहि सपनाको केन्द्रबिन्दुमा पुग्न खोज्दा खोज्दै जिन्दगीको अन्त्य होस् ।

यस्तै सपना छ सपन श्रेष्ठ संग पनि तर, पैसा अभाबले गर्दा कला हुदा पनि गला भासिएको सरह भएका छन् उनि । आफ्नो कलालाई सबै माझ देखाउन मिडिया खोजिरहेका उनले पहिलो पटक अन्तरबार्ता दिएका छन् ।

जसमा उनको गाउने कला देखेर प्रस्तोता समेत चकित परेका छन । यति मात्र हैन गीत रेकर्ड गराईदिने देखि म्युजिक भिडियो बनाईदिने समेत त्यहि अन्तरबार्ताबाट बाचा समेत गरेका छन् ।

उनले सबैलाई सहयोग गर्न अनुरोध पनि गरेका छन् । हेर्नुस् उनि संग गरिएको भिडियो कुराकानी सहित प्रतिभा प्रस्फुटन सहितको हेर्ने पर्ने अन्तरबार्ता ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: