Todays Nepal
No1 Nepal's Complete News Sites

कार्यक्रममै भित्रि वस्त्र देखिएपछि… देखाउनेलाइ भन्दा हेर्नेलाई लाज

8,841

सोमबार निकै चर्चा गरिएको फिल्म ‘नाईं नभन्नू ल– ५’ को ट्रेलर सार्वजनिक गरिएको छ । मुख्यतया फिल्मको छायांकन इलाम र झापामा गरिएको छ ।

इलामको चियावारी भने पछि मन नपराउने सायदै होलान् । ‘नाईं नभन्नू ल’ फिल्मको सुरुवातदेखिको बिशेषता बनेका अनुभवलाई भने इलाम भन्दा पनि सेड्रेना मन परेको बताएका छन् ।

तर, सेड्रेनाले भने आफूहरुलाई देखेर सबैजना हाँस्ने गरेको बताईन् । अनुभवले अभिनेता प्रदिपको खुलेर प्रशंसा गर्नुका साथै आफूलाई प्रदिप दाई मन पर्छ भनेर समेत भन्न भ्याए ।

कार्यक्रममै भित्रि वस्त्र देखेपछी हेर्नुस यो भिडियो :

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: