Todays Nepal
No1 Nepal's Complete News Sites

मेरो कथा: धनगढीमा ३ तले घर र सरकारी जागीर भएर पनि सडकमा मकै बेच्ने महिलाको कथा

9,081

जानकी चौधरीको धनगढी उप–महानगरपालिकाको वसपार्कमा तीन तले घर छ । धनगढी उप–महानगरपालिकामै देव तालिम केन्दै नजिक अर्को एउटा घर छ । खाद्यका लागि शिक्षा कार्यक्रम धनगढीमै कार्यालय सहयोगीको सरकारी जागीर पनि छ ।

सरकारी जागीर र २ वटा घर भएर पनि धनगढीका सडक पेटीमा मकै पोलेर विक्री गर्छीन भन्दा धेरैलाई विश्वास नलाग्ला । तर चौधरीले १० देखि ५ बजे सम्मको कार्यालय समय सकिएपछि सडक पेटीमा मकै पोलेर विक्री गर्दै आएकी छन् ।

१० वटा थारु चलचित्रमा अभियन समेत गरिसकेकी चौधरीले वसपार्कमा ४० लाखको लगानीमा घर बनाएकी छन् तर सडकमा कहिले मकै पोलेर विक्री गर्छिन त कहिले अण्डा चिया विक्री गर्दै आएकी छन् ।

भिडियोमा हेर्नुहोस उनको विस्तृत कथा

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: