Todays Nepal
No1 Nepal's Complete News Sites

अन्तत: चामल बोकेर दिल निशानी मगर माताको शरणमा

8,753

लेखक दिल निशानी मगर चिरपरिचित माता सविता सरु शर्मा आचार्यको शरणमा पुगेका छन् ।राम्रो लेख्न र बोल्न सक्ने मगर केहि विषयहरुमा आलोचनाको पात्र बन्दै आएका छन ।

उनले रबि लामिछाने, गाई काटेको घटना, धर्मुस सुन्तलि बारे बोलेको कुराले सामाजिक सञ्जालमा अत्यन्तै आलोचना खेप्नु परेको थियो ।

उनले सामाजिक संञ्जालमा पछिल्लो समय गरेका गल्तीहरु पखाल्न गएको हुन सक्ने एक थरिको विश्लेषण रहेको छ भने मगरले आफ्नो आगामी दिनहरु कस्तो रहनेछन् भनि भविष्य हेर्न गएको सामाजिक सञ्जालको उनको पछिल्लो पोष्टवाट आङकलन गर्न सकिन्छ ।

मगरले फ़ेसबुकमा लेख्दै भने:

सविता माताको शरणमा। एकबारको जुनिमा मेरो भविष्य कस्तो छ भनिकन सोधियो। पूर्व राजपरिवार लगायत देशका कैयौ भिआईपीहरुका बिषयमा अनेकौ भविष्यवाणी गरेर उहाँले चर्चा कमाउनु भएको छ।’

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: