Todays Nepal
No1 Nepal's Complete News Sites

समुन्द्रसँग रोमान्स गर्दा गर्दै भेटीइन् ऋषि धमला पत्नि एलिजा, सार्वजनिक भयो तस्विर

9,753

चलचित्र ‘अनुराग’को पोष्टर सार्वजनिक गरिएको छ । गीतसंगीत र ट्रेलरपछि पोष्टर सार्वजनिक गथर्ने प्रचलन जारी रहेका बेला असोज १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘अनुराग’को पनि पोष्टर सार्वजनिक गरिएको निर्माण यूनिटले जनाएको छ । ऋषि धमला पत्नि एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सार्वजनिक पोष्टरमा एलिजा र समुन्द्रको रोमान्सको कथालाई मुख्य रुपमा देखाइएको छ । ‘कान्छा दाई गाना बजाइदेउन’ बोलको गीत चर्चामा रहेको फिल्मका निर्माता ऋषि धमला हुन् भने चलचित्रलाई सत्यराज चौलागाइले निर्देशन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: