Todays Nepal
No1 Nepal's Complete News Sites

नेपालकै होची गायिका जसको स्वरमा छ यस्तो जादु (भिडियो)

8,804

शरीरको कद सानो हुँदैमा जीवनको गरिमा सानो हुँदैन । भौतिक शरीरको आवरणमा सुन्दरता खोज्नेहरुको लागि एउटा उदारणीय गायिका हुन् कुमारी तामाङ्ग। सिन्धुपाल्चोकमा जन्मिएकी कुमारी तामाङ्गले सांगेतिक क्षेत्रमा भखरै पाइला राखेकी छिन्। उनी नेपालकै पहिलो होची गायिका हुन्।

सानो कद भएकी गायिका कुमारीको शरीरको उचाइ करिब ३ फिट २ इन्च मात्रै छ। उनी अहिले २४ वर्ष पुगिन। उचाइ सानो भएता पनि उनी चिटिक्क परेर हिँड्ने गर्छिन्। सुरिलो स्वर भएकी कुमारी गीत गाउन, नाच्नमा पनि निकै नै रुचि राख्दछिन्।

हेर्नुहोस् भिडियो :

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: