Todays Nepal
No1 Nepal's Complete News Sites

विपना थापाका छोरा पनि हिरो बन्न चाहन्छन्?

8,696

नेपाली चलचित्र क्षेत्रमा एक समयकी लोकप्रिय अभिनेत्री विपना थापा अहिले चलचित्र क्षेत्रबाट गुमनाम छिन्। विवाह गरेपछि उनी चलचित्र क्षेत्रबाट टाढीएकी हुन्। भारतीय डाक्टरसँग विवाह गरेपछि उनी भारतमै बसोबास गर्न थालेकी छिन्।

बिपना थापा छोराको स्कुल बिदा पारेर गर्मी छल्नको लागि माइती आएकी छिन्। चलचित्र क्षेत्रमा आउन सुरुमा घरव्यवहार र अहिले छोराको हेरचाहमा व्यस्त भएकोले समय नमिलेको उनी बताउँछिन्। हेर्नुस् चर्चित नायिका बिपना थापाका सुपुत्रसँगको कुराकानी।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: