Todays Nepal
No1 Nepal's Complete News Sites

सम्झनामा, श्रीकृष्ण र श्वेता बिवाह बन्धनमा बाधिंएको कालो त्यो दिन ! भिडियो भयो भाइरल

9,804

सम्झनाको मनस पटलमा अझै ताजा छ, नायक श्रीकृष्ण श्रेष्ठ र नायीका श्वेता खड्का विवाह बन्धनमा बाँधिएको त्यो दिन । दुखद सम्बन्ध गासिएको पनि आज ४ बर्ष बितेछ । बिवाह भएको एक महिना नबित्दै श्वेतालाई छाडी श्रीकृष्णको दिवंगत भएका थिए ।

नेवार परिवारका श्रीकृष्ण र क्षेत्री परिवारकी श्वेताको हिन्दु परम्परा अनुसार दुवै परिवारको संस्कृती अनुसार विवाह विधि सम्पन्न गरेका थिए । श्रीकृष्ण र श्वेताको समेत पार्टनरसिप रहेको होटल ईन्द्रेणीमा यो जोडी विवाह विधिको लागि सजिएका थिए । ‘कहाँ भेटिएला’ फिल्ममार्फत् एकअर्कालाई भेटेको जोडीले ६ वर्षपछि सम्बन्धलाई विवाहमा रुपान्तरण गरेका थिए । थप जानकारीको लागि भिडियो :-

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: