Todays Nepal
No1 Nepal's Complete News Sites

मुसलधारे पानीले डुबायो काठमाडौँ (फोटो/भिडियो)

9,771

राजधानीमा बुधबार मुसलधारे पानी परेको छ। मुसलधारे पानी परेसँगै सडकहरु हिलाम्मे भएका छन् भने कतिपय स्थानहरुमा पानी जमेर हिड्नै नहुने भएको छ। यस्तै एउटा दृश्य चावहिलमा पनि देखियो।

चावहिलको गोपी कृष्ण हल नजिकै एक पार्किङ स्थलमा मुसलधारे पानीपछि पुरै ताल जस्तै जमेको छ। जसका कारण त्यहाँ पार्किङमा राखिएका मोटरसाइल तथा कारहरु पुरै डुबानमा परेको छ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: