Todays Nepal
No1 Nepal's Complete News Sites

मोडल परी तामाङको आहिले सम्मकै हट एण्ड सेक्सी डान्स भिडियो सार्वजनिक

9,216

आफ्नो पोर्न भिडियो सार्वजानिक भए पछि मोडेल परी तामाङ्ग न्यायका लागि हनुमान ढोका पुगेका छन्।मोडल परी तामाङ्ग फूलचोकी मिडिया नामक युटुब च्यानलमा अश्लिल अन्तर्वार्ता दिए संगै चर्चित थिइन्उनैको पोर्न भिडियो आफ्नै ब्वाइफ़्रेण्डले पोर्न साइटमा अपलोड गरिदिएको उनले बताएकी छिन्।

न्यायका खातिर हनुमान ढोका पुगेकी परीले पोर्न भिडियो सार्वजानिक गर्नेलाई कडा भन्दा कडा सजाय दिनु पर्ने माग गरेकी छिन्।

पछील्लो समय नेपालमा पैशा लिएर शारिरिक सम्बन्ध राख्ने हरु दुबो सरी मोउलाउदै गइरहेको छ । यस्तै पेसामा आबद्ध मोडल परी तामाङ खुलेआम एक अन्तर्वतामा म एक रात को ५० देखी ६० हजार सम्म लिन्छु भन्दै सार्वजनिक गरिन । आजको मिति सम्म कुनै यौनकर्मीले यसरी खुल्लम खुल्ला मिडियामै खुलेर कुरा गरेका थिएनङ तर परि तामाङ्गले यो आट गरेको देखिन्छ ।

उनि भन्छिन मेरो कस्ट्मर नेपाली भन्दा धेरै बिदेशी (भारतीय र पाकिस्थानी ) रहेको पनि दाबी गरिन । साथै नेपालीहरुले त्यती पैसा दिन नसक्ने गुनासो पनि गरिन । उनी भन्छिन मन मिले पैसा बिना पनि सम्बन्ध राख्छु ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: