Todays Nepal
No1 Nepal's Complete News Sites

प्रीटि जिन्टाको अमेरिकन बिक्किनीः तारिफ र ट्रोल दुवै !

9,686

आइपिएल सम्पन्न भएपछि अभिनेत्री प्रीटि जिन्टा अचेल अमेरिकामा आफ्नो श्रीमानको साथमा समय बिताईरहेकी छन् । यस दौरानमा उनले सोशल मिडियामा एउटा यस्तो तस्वीर सेयर गरेकी छन्, सो तस्वीरले निकै चर्चा बटुलिरहेको छ ।

प्रीटिले अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा यो तस्वीर सेयर गरेकी हुन् । यस तस्वीर चर्चामा आउनुका पछाडि प्रीटिले लगाएकी पहिरन हो । प्रीटिले लगाएकी यस पहिरनमा अमेरिकी झण्डाको बिक्किनी बनाइएको छ । उनलाई यो पहिरन आफ्नै श्रीमान जीन गुडइनफले गिफ्ट गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: