Todays Nepal
No1 Nepal's Complete News Sites

लौन ४० सेकेण्डको यो भिडिओ हेरेर त शरीरमा काँडा उम्रियो

8,750

अमेरिकाको बोस्टोन शहरको सडकमा भेटिएका यी प्रतिभाशाली कलाकारले बोर्डमा देखिएका सबै देशको राष्ट्रगान बजाउन सक्छन्।

तपाईंले देशको झण्डा देखाउनुस्, यिनले बजाउन शुरु गर्छन्। नेपाली झण्डा देखाउँदा यिनले बजाएको सय थुङा… बाफ रे कुनै शब्द छैन!

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: