Todays Nepal
No1 Nepal's Complete News Sites

काम गरि खान अल्छी लागेर कर्णाली मा सुत्न पुगे डा:केसि

8,837

समसामहिक बिषयबस्तुमा अाफ्नाे बिचार राख्रर अनलाेचनामा मुछिने मुकुन्द घिमीरेले फेरी डा गाेविन्द केसी कडा अालाेचना गरेका छन । अनहनरत डा केसीले अाफ्नाे ड्युटि भुलेर अनशन गरीरहेकाे अाराेप लगाएका छन । रत्नपार्ककाे रुखमा बसेर मान्छेलाइ भाषण सुनाउने मुकुन्दे यतिबेला सामाजिक संजालहरूमा देखिन थालेका छन । कहिले रवि लामिछाने त कहिले धुर्मुस सुन्तलीकाे अालाेचना गरिरहने मुकुन्दे निकै अालाेचित पात्र हुन ।

हेर्नुस भिडियाे

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: