Todays Nepal
No1 Nepal's Complete News Sites

नेकपा अध्यक्ष प्रचण्ड भाद्र २४ मा उतर कोरिया जाँदै

8,690

नेपाल कम्युष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भाद्र २४ गते उत्तर कोरियाको भ्रमणमा जाने भएका छन् । उत्तरकोरियाको औपचारीक निमन्त्रणालाई स्वीकार्दै उनले सो भ्रमण मिती तय गरेको प्रचण्डको निजि ञसचिवालयले जनाएको छ ।

केही दिन अघि नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हकले उत्तर कोरिया स्थापनाको ७७औँ वर्षगाँठका अवसरमा २४ भदौका लागि निमन्त्रणा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: