Todays Nepal
No1 Nepal's Complete News Sites

किन भयो उर्वशी रौतेलाको डान्स भिडियो भाइरल ?

7,735

बलिउड अभिनेत्री उर्वशी रौतेला परफेक्ट डान्सर हुन् । उनको डान्सको क्षमता हालै एक भाइरल भिडियोमा देखिएको छ । यो भिडियोमा उर्वशीले दीपिका पादुकोणको फिल्म रामलीलाको हिट गीत ‘नगाडा संग ढोल बाजे’मा डान्स गरिरहेकी छिन् ।

यो भिडियो हेर्दा उनले कुनै अवार्ड समारोह वा कुनै विशेष कार्यक्रमको लागि तयारी गरिरहेको जस्तो देखिन्छ । उर्वसीको यो डान्स भिडियो उनका फ्यानहरुले निकै रुचाएका छन् । यो भिडियो इन्स्टाग्राममा भाइरल भइरहेको छ । हेर्नुहोस् भिडियो –

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: