Todays Nepal
No1 Nepal's Complete News Sites

बिना मेकअप यस्ता देखिन्छन् यी ११ नायिका

10,051

नायिकाहरू चलचित्रमा पर्फेक्ट देखिनको लागि घन्टौँसम्म मेकअप गर्छन। मेकअप गर्दा र नगर्दा मानिसको अनुहार नै बदलिन्छ।

अहिले त बजारमा पाइने विभिन्न कस्मेटिक सामाग्रीहरू सामान्य स्वरूप पनि आकर्षक बनाइदिन्छ।

तल प्रस्तुत गरिएको भिडियोमा चर्चित ११ नेपाली नायिकाहरूले मेकअप गर्दा र मेकअप नगर्दाका तस्बिहरूलाई सँगै प्रस्तुत गरिएको छ। तर त्यसको मतलब यो पनि होइन कि ती अभिनेत्रीहरू बिना मेकअप सुन्दर देखिदैनन्। हेर्नुस् भिडियो।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: