Todays Nepal
No1 Nepal's Complete News Sites

जब पोखराबाट घुम्न आएकी युवतीले रात बिताउन केटा खोज्दै हिंडेपछी…

9,128

दैनिकजसो हामीले इन्टरनेटमा प्र्याङ्कभिडियो देखिरहेका हुन्छौ। प्र्याङ्क भिडियो थाहा नदिएर खिचिन्छ र विभिन्न गतिविधिहरू गरिन्छ। प्र्याङ्क भिडियो मुख्य उद्देश्य भनेको दर्शकलाई हँसाउनु नै हो। पछिल्लो समय नेपालमा प्र्याङ्कभिडियोहरू पनि थुप्रै बन्न थालेका छन्। यो क्रमसँग अब विदेशी प्र्याङ्क भिडियो हेर्नु पर्ने बाध्यताको अन्त भएको छ। सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति पाइने नेपाली प्र्याङ्क भिडियो हेरेर मज्जाले हास्न पाइन्छ।

प्र्याङ्क भिडियो बनाएर चर्चामा रहेको एउटा समूह हो प्र्याङ्क मिनिस्टर। तल प्रस्तुत गरिएको प्र्याङ्कभिडियोमा एक जना युवती अपरिचित मानिसहरूसँग एकरात बिताउन केटा कहाँ पाइन्छ भनेर सोधेपछि धेरै अक्कमक्क भए। आफू पोखराबाट आएको बताउने युवतीलाई कसैले ठमेल जान सुझाव समेत दिए। हेर्नुस् भिडियो।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: