Todays Nepal
No1 Nepal's Complete News Sites

रक्सीको सुरमा यि सुन्दरी टिभी एक्ट्रेसले खिचिन् अश्लिल तस्विर, नग्न भिडियोले लियो भाइरल रुप (भिडियो)

10,041

सुन्दरी सारा खान यतिबेला चचर्नासँगै विबादमा समेत तानीएकी छिन् । सारा भारतीय टिभी एक्ट्रेस हुन् । चर्चामा रहेका बेला उनले बहिनीसँग मिलेर नशाको सुरमा एक अश्लिल तस्विर रमाइलोका लागी खिचाइन् र त्यसलाई उनकी बहिनी आर्याले इन्स्टाग्राममा भूलबस पोस्ट पनि गरिन् । न्यूड भिडियो सामाजिक सञ्जालमा तत्कालै भाइरल बन्यो ।

भिडियोमा सारा बाथटबमा नुहाइरहेको देख्न सकिन्छ। जुन तस्विरलाई सामाजिक संजालका प्रयोग कर्ताले तत्कालै स्क्रििन सट राखेर भिडियो बनाए र अहिले उक्त भिडियो सामाजिक संजाल तथा युट्युबमा भाइरल बनिरहेको छ । जुन कामलाई लिएर साराले निकै पछुतो मान्दै आँफुले रक्सीको सुरमा गरेको काम ठिक नभएको र आगामी दिनमा यस्ता काम नगर्ने प्रतिबद्धता समेत जनाएकी छिन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: