Todays Nepal
No1 Nepal's Complete News Sites

कास्कीमा घट्यो आश्चर्यचकित पार्ने घटना: गाईले एकै पटक जन्मायो तीम्लिया बाच्छाबच्छी !

8,775

जो कोहीलाई पनि अचम्म लाग्न सक्दछ गाईले एकै बेतमा तीनवटा बाच्छी जन्माएको सुन्दा ।

कास्कीको माछापुच्छे गाउँपालिका–४ लाहाचोकस्थित गणेश ढकालको घरमा पालेको जर्सी गाईले सोमबार एकै बेतमा तीनवटा बाच्छी जन्माएको छ ।

गाईले सामान्य अवस्थामा तीनवटा बाच्छी जन्माए पनि एउटा भने लगभग तीन घण्टापछि मरेको र बाँकी दुईवटा सामान्य अवस्थामा रहेको कृषक ढकालले बताए ।

उनका अनुसार गत वर्ष दूध दिँदै गरेको अवस्थामा पुरन्चौरबाट किनेर ल्याएको सो गाईले दैनिक १० लि दूध दिएको छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: