Todays Nepal
No1 Nepal's Complete News Sites

प्रधानमन्त्री ओलिलाइ पनि कारबाही गर्न गृहमन्त्री बादल लाई आग्रह ! कारण यस्ता छन !

8,846

गलत काम गर्ने चाहे हाकिम होस या साधारण मानिस आजभोली गृहमन्त्री रामबहादुर थापाको कारबाहिमा परेकै देखिन्छ । ३३ किलो सुनकान्ड देखि लिएर अन्य धेरै गलत कार्यहरुको पर्दाफास बादलले गरेका छन ।

तर अब म चर्चा गर्न चाहान्छु हाम्रा प्रधानमन्त्री केपि ओलि , जसलाइ कारबाहिको पुर्ण आबस्यक छ । केपि ओलि खाली हावा हावा कुरा बोलेर जनतालाइ अनेक आशा मात्र दिने काम चाहिँ केही नगर्ने आरोपमा उनलाइ ३-४ बर्स जेल सजाए दिय कसो होला?

ल येदि बादलले यो काम अगाडि बढाए भने चाहि उनी साच्चै असल अनि आदर्स बोकेका एक नैतिकवान मान्छे नै हुन है । कारबाही त सबैलाइ हुनै पर्यो नी । हैन र । केपि ओलिले धेरै फटाह काम गरेका छन छन । उनलाइ तल लिखित फट्याइका कारण बादलज्यु ले कारबाही गर्न पर्यो :

१. बृद्ध भत्ताको खोक्रो नारा लगाएर देशभरी थाल पिटे , सबै बृद्धलाइ आशामा राखे तर अन्त्यमा लोप्पा खुवाए । बृद्धबृद्धा हरुको मन फटाइएको अभियोग लगाउन पर्यो ।

२. सर्बोच्च अदालतले हत्यारा भनेर घोसणा गरेका बालकृष्ण ढुङ्गेललाइ पार्टीगत नाता र प्रचण्डको इसारामा जेल मुक्त गराईएको अभियोग ।

३. काम केही छैन , आम्दामीको श्रोत बिना बार्सिक करोडौ सम्पती थपेको कसरी? भ्रष्टाचार नै त होला अर्को आभियोग ।

४. जहिले हावा कुरा मात्र बोल्ने , रेल रेल भन्ने तर बजेटमा रेललाइ कुनै पनि रकम नछुट्याको , जनता ठगेको अभियोग

हैट कति हो कति , प्रमप्रमलाइ पनि कारबाही होस । उनले गरेका गलत कार्या लेखेर अनि बोलेर साध्य छैन रहेछ । सबैले यो पोस्ट शेयर गरि सक्दो जनमानस माझ पुर्याउ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: