Todays Nepal
No1 Nepal's Complete News Sites

भर्खरै काठमाडौंमै घट्यो दुखद घटना : ट्रिपरले जानीजानी मान्छे मार्न खोजेपछि …

8,795

राजधानीको जडिबुटीमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएसँगै आक्रोशित स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् ।

बुधबार मध्यान्ह बा४ख ३५५८ नम्बर ट्रिपरले एक मोटरसाइकललाई ठक्कर दिएसँगै आक्रोशित स्थानीय आगजनीमा उत्रिएका हुन् ।

आगजनीबाट ट्रिपर क्षतिग्रस्त बनेको छ । मोटरसाइकल चालक गम्भीर घाइते भएको बताइएको छ ।

दुर्घटनापछि पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् । स्थानीयले अहिले चालकमाथि कडा कारबाहीको माग गर्दै सडकमा नाराबाजी गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: