Todays Nepal
No1 Nepal's Complete News Sites

यति धेरै माया गर्ने बुवालाई कसरी अलविदा भनुम म… हे भगवान !’ भन्दै भावुक बनिन् दिपाश्री

8,766

‘धर्म बा’भिमबहादुरको निधनपछि ‘छक्का पन्जा ३’को छायांकनका क्रममा पोखरामा रहेकी दीपाश्री निरौला आकस्मिक रुपमा काठमाण्डौ आउँदैछिन् । तितो सत्यका चर्चित कलाकार भिमबहादुरको निधनपछि पोखरामा चलचित्र ‘छक्का पन्जा ३’को छायांकनको क्रममा रहेकी निर्देशक दीपाश्री निरौलाले भावुक हुँदै यति धेरै माया गर्ने बुवालाई कसरी अलविदा भनुम म … हे भगवान भन्दै दुख ब्यक्त गरेकी छिन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै दीपाश्री निरौलाले गहिरो समवेदना प्रकट गरेकी छिन् । मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थापाको गएराती २ बजेर घरमा नै निधन भएको थियो । पाका कलाकार भिमबहादुर हाँसय शृखला तितो सत्यमा काम गरेपछि थप चर्चित बनेका थिए ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: