Todays Nepal
No1 Nepal's Complete News Sites

आत्महत्या गर्नुभन्दा अगाडि के भनेका थिए तानाशाही हिटलरले ?

10,224

अप्रिल २५, १९४५ पछि हिटलरको एउटै चाहाना थियो, आफ्नो मृत्युको तयारी गर्ने।

२५ अप्रिलमै उनले आफ्ना अंगरक्षकलाई बोलाएर भनेका थिए, जस्तो म आफैले आफैलाई गोली हानेर मरे भने तिमीले मेरो मृत शरिलाई बगैचामा लगेर आगो लगाइदिनु। मरो मृत्यु पनि कसैले मनाई नदेखुन र नचिनुन। त्यसपछि तिमी मेरो कोठामा जानु मेरो बर्दी, कागज र मैले चलाएका हरेक बस्तु जम्मा गर्नु र बाहीर आएर त्यसमा पनि आगो लगाइदिनु। बस् अटोग्राफले बनाएको फ्रडरिकको महान चित्रको तिमीले नछुनु। जसलाई मेरो ड्राइवरले मेरो मृत्युपछि सुरक्षित बसर्लनबाट बाहीर लगेर जानेछन्।

आफ्नो जीवनको अन्तिम दिनमा हिटलरले जमिनको ५० फिट तल सुरुङ बनाएर काम गर्थे र त्यही सुत्ने गर्दथे। र केहीले काही मात्र बाहिर आउने गर्दथे। जहाँ चारै तिर बलमे ध्वस्त भएका भवन हुन्थे।

हिटलरले मर्ने हात्म हत्याकै दिन इवा ब्राउनसँग विवाह गरेका थिए। आफैलाई गोली चलाउनु अघि इवाले उनलाई छोडेर कतै नजाने भन्दै विलौना गरेकी थिइन्। तर त्यो विलौना हिटलरले सुनेनन्। अन्तिममा उनले आत्महत्या गरेरै छोडेका थिए।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: