Todays Nepal
No1 Nepal's Complete News Sites

नेविसंघद्वारा प्रधानमन्त्रीकाे पुत्ला जलाइयाे, यसरी जले ओली

8,692

नेपाल विद्यार्थी संघले इन्धनको मूल्यवृद्धिको विरोध गर्दै आएका छन् ।

सरकारले उक्त कुरामा ध्यान नदिएपछि आज मंगलबार गोंगबु चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । मूल्य वृद्धिको विरोधमा नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलाएको हो ।

प्रहरी र प्रदर्शनकारीबीच पुत्ला खोसाखोससमेत भएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: