Todays Nepal
No1 Nepal's Complete News Sites

पुरुष विना महिला एक्लै कसरी चरित्रहीन हुन सक्छे : भगवान गौतम बुद्ध

8,708

बुद्ध जन्म अर्थात बुद्ध जयन्तीको दिन नजिकिदै छ। बुद्धको जीवनसँग जोडिएको अनेक प्रसङ्गहरु छन्, ती मध्य बुद्धको सम्झानामा एक प्रसङ्गको बारे चर्चा गरौ। एउटा यस्तै प्रचलित प्रसङ्ग छ जसमा एक स्त्रीले बुद्धले सन्यास लिनुको रहस्य बारे प्रश्न गरिन्।

एक पटक महात्मा बुद्ध एक गाउँमा गएका थिए। त्यहाँ एक स्त्रीले उनलाई सोधेकी थिइन् तपाई त राजकुमार जस्तो देखिनुहुन्छ, आफ्नो युवास्थामा यस्तो गेरुआ वस्त्र किन धारण गर्नु भएको हो ?

महात्मा बुद्ध के जीवन से जुड़े कई ऐसे प्रसंग हैं, जिनमें सुखी जीवन के रहस्य छिपे हैं। यहां जानिए एक ऐसा प्रचलित प्रसंग, जिसमें एक स्त्री ने उनसे संन्यास लेने का रहस्य पूछा था।

यस्तो छ प्रसङ्ग..
एक बार महात्मा बुद्ध किसी गांव में गए। वहां एक स्त्री ने उनसे पूछा कि आप तो किसी राजकुमार की तरह दिखते हैं, आपने युवावस्था में गेरुआ वस्त्र क्यों धारण किया है?

बुद्धले उत्तर दिए यस्तो उत्तर, ‘मैले तीन प्रश्नको हल खोज्नको लागि सन्यास लिएको हो।’

बुद्धले भने हाम्रो शरीर युवा र आकर्षक छ, तर यो वृद्ध हुनेछ, फेरी रोग लाग्छ र अन्त्यमा मृत्यु प्राप्त हुनेछ। मलाई वृद्धावस्था, रोग र मृत्युको कारणको ज्ञान प्राप्त गर्नु छ।

बुद्धको यो कुरा सुनेर स्त्री निकै प्रभावित भईन र उनले बुद्धलाई भोजनको लागि आमंत्रित गरिन्। यो कुरा गाउँ भरी फैलियो र गाउँका व्यक्तिले स्त्रीलाई आएर भने त्यो स्त्री चरित्रहिन छे।

बुद्धले गाउँको मुखियालाई सोधे यो कुरा झुठो हो कि साँचो ? त्यहाँको मुखियाले पनि गाउँको कुरामा सहमत गरे। तब बुद्धले मुखियाको एक हात समातेर भने ताली बजाएर देखाउनुस।

गाउँको मुखिया अच्चामित भए र भने यो असम्भब छ, एक हाताबाट ताली बज्न सक्दैन।

बुद्धले भने हो यस्तै प्रकारको कुनै स्त्री एक्लै कसरी चरित्रहिन हुनसक्छ। यदि यस गाउँको पुरुष चरित्रहीन छैन भने स्त्री पनि चरित्रहीन हुदैन। गाउँको सबै पुरुष बुद्धको कुरा सुनेर लज्जित भए।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: