Todays Nepal
No1 Nepal's Complete News Sites

सेक्सी देखिनको लागि यी दक्षिण भारतीय नायिकाहरुले गरे प्लास्टिक सर्जरी !

8,740

अहिले चलचित्रको क्षेत्रमा सर्जरीहरु सामान्य मानिन थालेको छ। आफ्नो सुन्दरता बढाउनको लागि नायिकाहरु आफ्नो शरीरको विभिन्न अंगहरुको सर्जरी गराउने गर्छन्। बलिउड अभिनेत्रीहरू बिपाशा, अनुष्का शर्मा, नर्गिस फखरीले सर्जरी गरेर आफ्नो सुन्दर र आकर्षणलाई बढाएका हुन्। यस्तै दक्षिण भरैता चलचित्रको क्षेत्रमा पनि धेरै नायिकाहरुले सर्जरी गराएको तथ्यहरु बाहिरिने गरेको छ। प्राय जस्ता नायिकाहरुले नाक,ओठ,स्थानको समेत सर्जरी गराउने गरेका छन्। आज हामी तपाईलाई दक्षिण भारतीय नायिकाहरुको बारेमा बताउने छौँ,जसले सर्जरी गरेका छन्।

सामन्था

२०१२मा उनले आफ्नो नाकको सर्जरी गराएकी सामन्था पहिला भन्दा सुन्दर देखिनुको राज भने सर्जरी रहेको बताइने गरिन्छ.

काजल अग्रवाल

दक्षिण भारतीय चलचित्रमा मात्रै नभई बलिउड चलचित्रहरुमा समेत अभिनय गरेसकिकी उनले आफ्नो मुहारको सामान्य सर्जरी गराएको बताइने गरिन्छ।

नयनतारा

नयनताराले आफ्नो वजन कम गराउनेको लागि सर्जरीनै गरेको हल्ला चल्ने गरेको छ। तर उनि भने आफु चाहिं सर्जरीबाट वजन कम गराएको कुरा मान्न तयार रहने गर्दिनन्।

असिन

दक्षिण भारतीय चलचित्रहरुमा धेरै रिचाइएकि असिन बलिउड चलचित्रमा पनि धेरै राम्रो चलचित्रहरुक्मा अभिनय गरिसकेकी छिन्। उनले आफ्नो माथिल्लो ओठको सर्जरी गराएपनि सफल नभएको बताइने गरिन्छ।

श्रुति हसन

दक्षिण भारतीय चलचित्रमा मात्र नभई बलिउड चलचित्रहरुमा पनि अभिनय गरिसकेकी उनले आफ्नो नाक र ओठको सर्जरी गराएकी छिन्।

त्रिशा

त्रिशाले अपनी आफ्नो नाकको सर्जरी गराएको समाचार बाहिरिए पनि उनले आफै भने यसको बारेमा केहि बोलेकै छैनन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: