Todays Nepal
No1 Nepal's Complete News Sites

एउटा विद्यार्थी पनि नभएको स्कुल, त्यो पनि काठमाण्डौं मै !

8,695

यो काठमाडौं कीर्तिपुर नगरपालिका ६ मा रहेको जलविनायक प्राथमिक विद्यालय हो । अच्चमको कुरा यहाँ एक जना पनि विद्यार्थी छैनन् । विद्यालयक प्रध्यानअध्यापक प्रलाहद थापा बस्नेत र शिक्षिका सुनिता विष्टलाई दिन कटाउनै मुस्कील हुने गरेको छ ।

कक्षा ५ सम्म पढाई हुनुपर्ने उता विद्यालयमा २०७१ सालमा २५ जना विद्यार्थी थिए २०७२ सालमा विद्यार्थीको संख्या ९ मा झ¥यो । २०७४ सालबाट त स्कुलमा विद्यार्थी नै छैनन् ।
अरुतके दिन भर रित्तो स्कुल रुगेर बस्न उनिहरुनै आजित छन् । तर यस विषयमा न त जिल्ला शिक्षा कार्यालयलाई मतलव छ न कीर्तिपुर नगरपालिकालाई । उनिहरु पटक पटक सरुवा नभएका पनि होइन तर कुनै पनि सामुदायिक बिद्यालयले हाजिर गराउन मान्दैन ।

विद्यार्थी पढाउने कक्षा कोटालाई भान्सा घर बनाईएको छ । हुन त स्कुलमा एक जना कार्यालय सहयोगी पनि छन् । तर काम भने कसैको छैन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: