Todays Nepal
No1 Nepal's Complete News Sites

यी गोरीको डान्स देखेपछि दुनियाँ नै लट्ठ परेर लुटाई दिन्छन् लाखौँ: हेर्नुस् हर्दै मदहोशी बनाइदिने डान्स

10,518

गोरी, राम्री चिटिक्क परेकी युवती फिल्ममा सफल हुन्छन् भन्ने मान्यता क्रमश छाँयामा पर्दै गएको छ । केही यस्ता काली सुन्दरी छन् जो गोरी भन्दा पनि बढी चर्चित भए ।

ति सुन्दरीले अभिनय गरेको चलचित्र, तिनले दिएको सेक्सी पोजले पनि उनीहरुलाई चर्चित बनाउन भूमिका खेलेको छ । कालोवर्ण भएको सुन्दरीवारे ‘टाईम्स अफ इण्डिया’को खोजी यस्तो छ ।

यी गोरीको डान्स देखेपछि दुनियाँ नै लट्ठ परेर लुटाई दिन्छन् लाखौँ: हेर्नुस् हर्दै मदहोशी बनाइदिने डान्सको भिडियो

विपाशा बासु

काली तर, आकर्षक बडी फिगरकी विपाशा बासुलाई मन पराउने अहिले पनि उत्तिकै छन् । राज, जिस्म लगायत अन्य केही फिल्ममा कालो वर्णभित्र लुकेको कामुक छबीले उनलाई चर्चामा ल्याएको थियो । बंगाली ब्ल्याक ब्युटी भनिने विपाशा अहिले पनि बोल्ड सिन दिन धक मान्दिनन् ।

पाको उमेरकी काली सुन्दरी भनेर चिनिन्छिन् मल्लिका अरोरा । उमेरले ४० पुग्न लागेकी मल्लिकाले आईटम डान्स गरिन् भने अहिले पनि १६ वर्षे किशोरलाई भुतुक्कै पार्ने क्षमता राख्छिन् ।

अर्कि काली सुन्दरी मल्लिका शेरावतले त यसरि अंग प्रस्तुत गरिन् । उनको वर्णको भन्दा धेरै सेक्सी छबीको चर्चा भयो । प्रियंका चोपडालाई अहिले पनि कतिपयले काली सुन्दरी भनेर टिप्पणी गर्छन् । दर्जनौ चलचित्रमा अभिनय गरेकी पि्रयंकालाई पनि कालो बर्णले कहिल्यै घाटा पुर्‍याएन ।

प्रियंका चोपडा
अहिले चर्चामा नभए पनि एकताक निकै चर्चित थिईन् समीरा रेड्डी । हेर्दामा काली देखिने समीराले पनि कालो बर्णमा प्रस्तुत गरेको हट पोजलाई दर्शकले मन पराएका थिए ।

अहिले पनि काली काली दीलवाली भनेर चिनिन्छन् बलिउडका दुई नायिका काजोल र रानी मुखर्जी । कुनै समय अभिनय गरेर तहल्का मच्चाएका यी नायिका मध्ये रानी मुखर्जी अहिले निस्कृय छिन् । काजोलले भने छानेर मात्रै फिल्म खेल्ने योजना बनाएकी छिन् । पछिल्लो पटक शाहरुख खानको जोडी बनेर ‘दीलवाले’मा देखिएकी काजोलले फेरि एक पटक तहल्का मच्चाउने सोच बनाएकी छिन् ।

रानी मुखर्जी

अभिनयमा गहिरो छाप छोड्न नसके पनि तनुश्री दत्तको कामुक हाउभाउको चर्चा अहिले पनि ताजै छ बलिउडमा । हिन्दी फिल्म चकलेट र आशिक बनाया अपनेमा उनले बोल्ड सिन दिएकी थिईन् । कालो वर्णमा लुकेको उनको सौन्दर्यले मिडियामा राम्रै स्थान पाएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: