Todays Nepal
No1 Nepal's Complete News Sites

पूर्व युवराज परस शाह छोरा हृदयेन्द्र र छोरी कृतिकाका साथ किन पुगे पशुपतिनाथ ?

8,810

पूर्वयुवराज पारस शाह बिहीबार दिउँसो छोरा हृदयेन्द्र शाह र कान्छी छोरी कृतिका शाह तथा धिरेन्द्र शाहका दुई छोरी पूजा शाह, दिलाशा शाहका साथ पशुपतिनाथको मृगस्थली पुगेका थिए। उनीहरुले त्यहाँ रहेको गोरखनाथ मन्दिरको दर्शन गरेका थिए।

पारसका साथ अरुले पनि गोरखनाथ मन्दिर परिसरमा आध्यात्मिक परिचर्चा गरेर समय बिताएका थिए। दिउँसो तीन बजे पुगेका उनीहरुले केही घण्टा त्यहाँ बिताएका थिए भने त्यहाँको अवलोकन पनि गरेका थिए।

तस्विरहरु:

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: